Logo
Logo

तपाई निन्द्रामा हुँदा तपाईको विरालोले के गर्छ ?

सिन्धुलिमा जन्मिएकी गायिका कविता थापाको शब्द,संगीत र स्वरमा तीजको गीत ‘बुलेट बाईकमा धुलो उडाउँदै’को म्युजिक भिडियो सार्वजनिक भएको छ ।यस अघि उनको “कान्छा रे कान्छा ” गीत सार्वजनिक भैसकेको छ ।गीतको एरेन्जर संगीतकार तथा अडियो सम्पादक कृष्ण पुनले गरेका छन् भने एकान्त मगरले निर्देशन गरेका हुन् ।सार्वजनिक भिडियोमा गायिकालाई सिरेश थापा र सेजल श्रेष्ठले अभिनयमा साथ दिएका छन् ।भिडियोलाई एकान्त मगरले सम्पादन गरेका छन् भने प्रवेश पोखरेलले छायांकन गरेका हुन् ।सिन्धुलिमा जन्मिएकी गायिका कविता थापाको शब्द,संगीत र स्वरमा तीजको गीत ‘बुलेट बाईकमा धुलो उडाउँदै’को म्युजिक भिडियो सार्वजनिक भएको छ ।यस अघि उनको “कान्छा रे कान्छा ” गीत सार्वजनिक भैसकेको छ ।गीतको एरेन्जर संगीतकार तथा अडियो सम्पादक कृष्ण पुनले गरेका छन् भने एकान्त मगरले निर्देशन गरेका हुन् ।सार्वजनिक भिडियोमा गायिकालाई सिरेश थापा र सेजल श्रेष्ठले अभिनयमा साथ दिएका छन् ।भिडियोलाई एकान्त मगरले सम्पादन गरेका छन् भने प्रवेश पोखरेलले छायांकन गरेका हुन् ।

Please leave a comments