Logo
Logo

माझी बस्ती निर्माणका लागि जन्मदिनमा अस्ट्रेलियाबाट ५०० डलर सहयोग

अस्ट्रेलिया निवासी सुशील चालिसे र उनकी धर्मपत्नी अनिता भण्डारी चालिसेले आफ्ना छोरीद्धय चार वर्षीया शायना र एक वर्षीया समिका चालिसेको जन्मदिनको अबसरमा पाँच सय अस्ट्रेलियन डलर लुम्बिनी-कपिलवस्तु दिवस अभियानका विश्व संयोजक रामकुमार श्रेष्ठलाई हस्तान्तरण गरेका छन् ।अस्ट्रेलिया निवासी सुशील चालिसे र उनकी धर्मपत्नी अनिता भण्डारी चालिसेले आफ्ना छोरीद्धय चार वर्षीया शायना र एक वर्षीया समिका चालिसेको जन्मदिनको अबसरमा पाँच सय अस्ट्रेलियन डलर लुम्बिनी-कपिलवस्तु दिवस अभियानका विश्व संयोजक रामकुमार श्रेष्ठलाई हस्तान्तरण गरेका छन् ।

Please leave a comments