Logo
Logo

फिल्म रेनीको रोमान्टिक गीत सार्वजनिक

पुष्कर सुनुवारको स्वर तथा संगीतमा फिल्म रेनीको मलाई नाईं नाईं बोलको गीत सार्वजनिक भएको छ । दीपक ढकाल र सनम मल्ल फिचरिंग गीतलाई मदन खड्काले कोरियोग्राफी गरेका हुन् भने सिनेम्याटोग्राफी जयराज रिजालले गरेका छन् ।फिल्ममा दीपक ढकाल र सनम मल्लसँगै अभिनेत सरोज खनालको पनि अभिनय छ ।फिल्मका लेखक पनि निर्माता सनम मल्ल हुन् ।भदौ ८ गतेदेखि प्रदशनीमा आउन लागेको फिल्मलाई बिमला मल्ल र संजिव मल्ल मिलेर बनाएका हुन् ।फिल्म ‘रेनी’ का निर्देशक गिरिश रिजाल हुन् ।

Please leave a comments