Logo
Logo

गायक मिलन कडेल रिया क्षेत्रिको मायामा डुब्दै

पछिल्लो समय नेपाली संगीत जगतमा एक पछि अर्को उत्कृत गीतहरु बाट राम्रो सफलता प्राप्त गर्न सफल गायक मिलन कडेलको ‘के यो माया हो’ बोलको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा मिलनकै शब्द / संगीत / एरेन्ज कडेल कै रहेको छ।

निर्देशक जीवन आचार्यले निर्देशन गरेको यस गितको छयांकन बुद्ध थापाको रहेको छ भने सम्पादन निशान्त घिमिरेले गरेका हुन्। भिडियोमा स्वयम मिलन कडेल,अर्जुन अधिकारी र रिया क्षेत्रि फिचर छन्।

loading...
Please leave a comments
loading...