Logo
Logo

गायिका संगीता रानाको ‘प्रतिबिम्ब तिम्रो’ को म्युजिक भिडियो सार्वजनिक

बरिष्ठ गायिका संगीता राना प्रधानको नयाँ गीत ‘प्रतिबिम्ब तिम्रो’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । सार्वजनिक यस आधुनिक गीतमा गायिका प्रधानको आवाज , मीरा गजुरेलको शब्द तथा हरि लम्सालको संगीतरएरेन्ज रहेको छ ।

यस गीतको भिडियोमा अहिलेका निकै चर्चित बेली डान्सर बिनु शाक्य र विशाल थापाको अभिनय रहेको छ । यस गीतमा राज महर्जनको कोरियोग्राफी ,राम कुमार केसीको छायाङकन , टेकेन्द्र शाहको सम्पादनमा सुवास प्रधानले निर्देशन गरेका हुन् । भिडियोलाई मीरा गजुरेलले निर्माण गरेकी छिन ।

Please leave a comments