MJ Radio
Facebook Twitter Youtube Skype
Flag

supriya katwal | Beauty No 1

Published Date: 2016-07-21 04:03:21



नेपाली तीज गीतका पारखिहरुका लागि बहु चर्चित मोडेल सुप्रिया कटुवालको सुमधुर स्वरमा रहेको तीज गीतको भिडियो सार्बजनिक भयको छ । “बिउटी नं १ ….” बोलको गीतको भिडियो युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

उक्त तीज गीतमा शब्द / संगीत कुमार बिबाहित उप्रेतीको रहेको छ ।

चर्चित मोडल सुप्रिया कटुवालले अभिनय गर्नुभएको यस गीतको म्युजिक भिडियो निर्देशन भने समन अधिकारीले गरेका हुन् । भिडियो उत्क्रिस्ट बनेको छ ।



loading...