MJ Radio
Facebook Twitter Youtube Skype
Flag

Tilak Oli & Sarita Raut | Chil Chile Pasina

Published Date: 2016-07-22 05:40:51



नेपाली तीज गीतका पारखिहरुका लागि बहु चर्चित गायक तिलक ओली र सरिता राउतको सुमधुर स्वरमा रहेको तीज गीतको भिडियो सार्बजनिक भयको छ । “चिल चिले पसिना ….” बोलको गीतको भिडियो युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

उक्त तीज गीतमा शब्द / संगीत तिलक ओलीको रहेको छ  ।

चर्चित मोडल सन्दीप न्यौपाने र रश्मि तामांगले अभिनय गर्नुभएको यस गीतको म्युजिक भिडियो निर्देशन भने अशोक बि केले गरेका हुन् । भिडियो उत्क्रिस्ट बनेको छ जसलाई म्यूजिक नेपालले बजारमा ल्याएको हो ।




loading...