MJ Radio
Facebook Twitter Youtube Skype
Flag

Suman Shrestha & Nova Thopra Limbu | Pritiko Phoolai Phoolyo

Published Date: 2016-07-24 09:31:18



सुमन श्रेष्ठ ( संगम)  को नया एल्बम दृश्य २ पनि सार्बजनिक भएको छ । सुमनले यो गित भन्दा पहिला उनले एक नजर, गरिदेउ काम नेताहरु, झ्याई पर्ने सुर, मै प्यरो जस्ता गीत सार्बजनिक गरिसकेका थिए । 


यसै क्रममा अहिले आएर प्रीतिको फुल फुल्यो बोलको गीत र म्युजिक भिडियो सार्बजनिक गरेका छन । सार्बजनिक यो गीतमा शब्द शंकर अधिकारी घायलको रहेको छ भने ओम प्रकाश राईको संगीत र संजय हमालको एरेन्ज रहेको छ । 


भिडियो लाई सुरेश कार्कीले निर्देशन गरेका छन् भिडियोमा निर्देशन कार्की संगै क्रिस्टिना थापाको जोडदार अभिनय रहेको छ  । भिडियोमा ज्ञानेन्द्र शर्माको छायांकन रहेको छ भने टेकेन्द्र शाहले भिडियोलाइ सम्पादन गरेका छन् यसै गरि भिडियोलाई रिदम इन्टरटेन्मेण्टले बजार व्यवस्थापन गरेको छ ।

 

loading...