MJ Radio
Facebook Twitter Youtube Skype
Flag

नेपालमा खिचिएको "डक्टर स्ट्रेन्ज" को ट्रेलर यस्तो छ

Published Date: 2016-07-28 00:00:00



दुई मिनेट २१ सेकेन्डको उक्त ट्रेलरमा स्वयम्भुनाथ, ठमेल, न्युरोड र पाटन दरबार स्क्वायरका दृश्य अटाएका छन्। हलिउडको चर्चित मार्वल स्टुडियोले निर्माण गरेको फिल्म खिच्न टोली सन् २०१५ नोभेम्बरमा नेपाल आएको थियो। फिल्म अमेरिका, बेलायत र हङकङमासमेत खिचिएको छ। 


स्टक डेरिक्सन निर्देशित फिल्ममा बेन्डिक्ट कम्बरब्याक, चिवेटल एजिअफर, ¥याचेल म्याकआडम्स, माइकल स्टुलबर्ग, म्याड्स मिकेल्सनलगायतले अभिनय गरेका छन्।फिल्म यसै वर्ष नोभेम्बर ४ मा रिलिज हुनेछ।

loading...