MJ Radio
Facebook Twitter Youtube Skype
Flag

Rishi Khadka & Menuka Rai | Pokharama Babal Nachinchha

Published Date: 2016-08-19 10:40:03



जताततै तिजको लहर छाईरहेको छ । हाम्रा चेलीबेटीहरुरदिदिबहिनिहरु सबैलाई माइत जाने, तिजको गीत गाउने, नाच्ने रहर जागी रहेको छ यसै खुसीलाई मध्ये नजर गर्दै मगर्स क्रियसनले सुमधुर स्वरकि धनि मेनुका राइ र सर्जक ऋषि खड्काको मीठो आवाजले भरिएको मेनुका राइको तीजको गीत “बबाल नाचिन्छ” बजारमा ल्याएको छ । 


loading...