MJ Radio
Facebook Twitter Youtube Skype
Flag

Geeta Shree | Nacham Saadi Bhuima Latari

Published Date: 2016-08-25 05:32:04



हिन्दु नेपाली नारीहरुको महान पर्व हरितालिका तिजको अवसरमा गायिका गीता श्रीले "नाचम साडी भुइमा लतारी" बोलको तिज गीतको म्युजिक भिडियो सार्वजनिक गरेकी छिन् । दुर्गा सापकोटाको शब्द र प्रकाश ओझाको संगित रहेको भिडियोलाई ऒम प्रकाश बस्नेतको निर्देशनमा तयार भएको छ ।

उक्त तीजको गीतमा आफ्नो संस्कृति तथा परम्परालाई उठान गरी आफुले किनेको चोली लगाउदा देखिने चमकको बर्णन गरेकी छिन् ।

loading...