MJ Radio
Facebook Twitter Youtube Skype
Flag

बिश्वको सर्बाधीक कमाई गर्ने टप अभिनेता

Published Date: 2016-08-28 00:00:00



फोब्र्स पत्रिकाले २०१६को बिश्वकै सबै भन्दा बढि कमाई गर्ने उत्कृष्ट १० अभिनेताहरुको नाम सार्वजनीक गरेको छ । यसरी बिश्वमै सर्बाधिक कमाई गर्ने अभिनेताहरुको लिष्टमा बलिउड अभिनेताहरु पनि पर्ने गरेका छन् । जस्मा शाहरुख खान र अक्षय कुमार रहेका छन् । शाहरुख खान सर्बाधिक कमाई गर्ने अभिनेताहरुको आठौं नम्बरमा रहेका छन् भने अभिनेता अक्षय कुमार दशौं स्थानमा रहेका छन् ।

बिश्वको सर्बाधीक कमाई गर्ने १० अभिनेताहरुको सुचि निम्नानुसार छन :

१. ड्वेन जोनसोनः ६४,५००,००० अमेरीकी डलर

२. ज्याकी चेनः ६१,०००,००० अमेरीकी डलर

३. म्याट डेमोनः ५५,०००,००० अमेरीकी डलर

४.टोम क्रुजः५३,०००,००० अमेरीकी डलर

५.जोन्नी डेपः४८,०००,००० अमेरीकी डलर

६. बेन अफ्लेक्सः४३,०००,००० अमेरी डलर

७.भिन डाईसेलः ३५,०००,००० अमेरीकी डलर

८. शाहरुख खानः ३३,०००,००० अमेरीकी डलर

९.रोबर्ट डनी जेआरः३३,०००,००० अमेरीकी डलर

१०.अक्षय कुमारः३१,५००,००० अमेरीकी डलर

loading...