MJ Radio
Facebook Twitter Youtube Skype
Flag

विश्वकै सबैभन्दा लामा खुट्टा भएकी युवती

Published Date: 2016-09-09 00:00:00



२१ औँ शताब्दी अनौठा काम र रेर्कडको भकारीले भरीँदै जान थालेको छ ।

दिनानुदिन नयाँ नयाँ र रोचक विषयबस्तु पत्ता लगाएर नयाँ नयाँ काम गर्ने र नाम कमाउन चाहानेहरुको संख्या दिनानुदिन बढ्दै जान थालेको छ ।

जसमध्ये तस्विरमा देखिएकी यि सुन्दरी क्यालिफोर्निया बस्ने चेस केनेडीको हो । जो २२ वर्षकी भइन । उनको उचाई ६ फिट पाँच इन्च छ ।

चेसको खुट्टा मात्र ४ फिट ३ इन्च अग्लो छ। यिनको तस्विर पछिल्लो समय सामाजिक संजालमा भाइरल बनीरहेको छ ।

Image title

Image title


loading...