MJ Radio
Facebook Twitter Youtube Skype
Flag

Udesh Shrestha Ft. Girish Khatiwada | Hunchha Maya Ma

Published Date: 2016-09-10 05:33:29



गायक उदेशश्रेष्ठको यसपाली र्यापर गिरिश खतिवडा सँगको शाहकार्य झनै हिट साबित भएको छ। गिरिश खतिवडा नेपाली र्यापरहरुको भिडमा अग्र स्थानका  र्यापर मानिन्छन। उदेश श्रेष्ठको भेरीएशन एल्बममा समाबेश यो गीतलाई हिट बनाउन गीतको भिडियो र बिशेष गरी भिडियोको कथा बस्तुले महत्त्वपूर्ण भूमिका खेलेको छ। आम श्रोता दर्शकले गीतका साथ साथै भिडियोलाई नीकै रुचाएका कारण १ हप्ता मै १ लाख भीउज पुग्न सफल भएको बताउछन यसै भिडियो बाट डेब्यु गरेका निर्देशक सुरेन श्रेष्ठ (सुरेन्स फोटोग्राफी)।


अक्सर बिदेशमा छायाङ्कन गरीने म्युजिक भिडियोहरुको क्वालिटी हुँदैन भनिन्छ तर अपबाद जहाँ पनि रहन्छ। त्यही अपबाद भित्र परेको छ उदेश श्रेष्ठ र गिरिश खतिवडाको यो कोलाब्रेसन 'हुन्छ मायामा'। अष्ट्रेलियामा छायाङ्कन गरीएको यो भिडियो नीकै उत्कृष्ट बनेको प्रतीकृया समिक्षकहरु बाट समेत आहीरहेको गायक उदेश श्रेष्ठले अन्लाईन रफ्तारलाई  जानकारी दीएका छन। 


loading...