MJ Radio
Facebook Twitter Youtube Skype
Flag

लेडी गागाको नयाँ एल्वम “परफेक्ट इल्युजन”

Published Date: 2016-09-12 00:00:00



हलिउड पप स्टार लेडी गागाले हालै आफ्नो नयाँ सोलो एल्बम “परफेक्ट इल्युजन” सार्वजनिक गरेकी छिन् । यो गीत उनले फ्लोरेन्स वेल्चासँग गाएकी छिन् । ३० वर्षिय गायिका गागा आफ्ना फ्यानहरुलाई गीत मन पर्छ भन्नेमा ढुक्क छिन् । 

उनले “परफेक्ट इल्युजन”को प्रमोशनमा “अमेरिकी आईडल सिजन ६” मा पनि पुगेकी थिईन् । उनको यो एल्बम डिजिटल कन्जप्सनले सेप्टेम्बर ९,२०१६ मा सार्वजनिक गरेको हो । 



loading...