MJ Radio
Facebook Twitter Youtube Skype
Flag

क्रिश गेल र ड्वेन ब्राबोको सुरक्षीत यौन सम्पर्कबारे गीत

Published Date: 2016-10-27 00:00:00



किक्रेटर ड्वेन ब्राबोको गीत “च्याम्पियन”ले निकै चर्चा पाएको थियो । उनको गीतलाई दर्शक श्रोताले पनि खुबै रुचाएका थिए । ब्राबोले त्यो गीतले पाएको चर्चापछि बलिउड फिल्ममा काम गर्ने कुरा पनि थियो । त्यसबारे उनले भने केही पनि बोलेनन् । तर,भर्खरै मात्र उनले च्याम्पियनको नयाँ भर्जन सार्वजनिक गरेका छन् ।


यो भर्जनमा ब्राबोलाई वेस्ट ईन्डिजका खेलाडी क्रिस गेलले साथ दिएका छन् । गीतमा उनीहरुले सेफ सेक्सको सन्देश दिएका छन् । च्याम्पियन गीतको नयाँ भर्जनलाई हिङ्गलिस भाषा (हिन्दी र अग्रेजी दुबै) मा रिलिज गरिएको छ । यो गीतको लागि क्रिकेटर्स र गायकारले स्कोर कन्डमसँग हात मिलाएका छन् । उनीहरुले गीतको माध्ययमबाट सेक्सको समयमा कण्डमको प्रयोग गर्न सुझाएका छन् ।


भिडियोमा ड्वेन र क्रिस बोल्ड ड्रेस र ईन्डियन ट्रेडिशनल ड्रेसमा डान्सरसँग नाचेका छन् । गितको भिडियो हेर्न तल क्लिक गर्नुहोस् ।


loading...