MJ Radio
Facebook Twitter Youtube Skype
Flag

Lekhnath Basnet & Tara Lamichhane Magar | Suntala Ko Dana

Published Date: 2016-10-29 05:35:29



गायक लेखनाथ बस्नेत एक पटक पूनः नयाँ लोक दोहोरी लिएर आएका छन् । लेखनाथ बस्नेत र सुजन श्रेष्ठको संयुक्त प्रस्तुती ‘सुन्तलाको दाना’ मा गायिका तारा लामिछाने मगर र बस्नेतको संयुक्त स्वर रहेको  छ ।

बस्नेतको आफ्नै शब्द, संगित र रचनामा रहेको भिडियोमा पार्वती राई र सुजन श्रेष्ठको अभिनय रहेको छ । धिताल फिल्मस्को प्रस्तुतीमा रहेको भिडियोलाई होम धितालले निर्देशन गरेका हुन् ।



loading...