MJ Radio
Facebook Twitter Youtube Skype
Flag

काठमाडौं उपत्यकामा भूकम्पको धक्का

Published Date: 2016-11-28 05:33:24



काठमाडौंसहित देशका धेरै ठाउँमा भूकम्पको धक्का महसुस भएको छ । बिहान ५ बजेर २० मिनेटमा धक्का महसुस गरिएको हो ।

धेरैपछि लामो अवधिसम्म धक्का महसुस भएको हो । भूकम्पको धक्का महसुस भएपछि सुतिरहेकाहरु उठेका छन् । यसबारे विस्तृत विवरण आउन बाँकी छ ।

loading...