MJ Radio
Facebook Twitter Youtube Skype
Flag

बर्दिबासमा पुगे धुर्मुश सुन्तली मुसहर बनाउन

Published Date: 2016-12-29 00:00:00



धुर्मुस सुन्तली फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेल धुर्मुस बस्तीको पहिलो चरणको निर्माण कामको लागि काठमाडौँबाट बर्दिबास पुगेर मुहर बस्ती बनाउन महोत्तरीको बर्दिबास पुगेका छन् । धमुर्स (सुन्तलीले मुसहरको घर बनाइ दिने घोषणा गरेपछि बर्दिबासका ५० घरधुरीका दुई सय सत्तरी जना मुसहरमा खुशियाली छाएको छ ।

उनि बस्ती पुग्दा फुलमाला तथा अबिरले उनको स्वागत गरिएको थियो । मुसहरले धुर्मुशलाई मुसहरहरुले घरघर घुमाए । स्थानीयको स्वागत्ले अफूहरुलाई काम गर्न हौसला बढाएको उनले मुसहरसंगको कुरा धुर्मुसले व्यक्त गरे । धुर्मुसले स्थानीय राजनीतिक दलका नेताहरुसंग मुसहर बस्ती निर्माण सम्बन्धमा अन्तरक्रिया तथा सार्वजनीक सुनवाई गरेका छन् । स्थानीय राजनीतिक दलले मुसहर बस्तीको मुहार फेर्न भारी बोक्न तायार भएको सामुहिक रुपमा प्रतिबद्धता सहित घोषणा गरे ।

चार करोंड अठत्तर लाखको लागतमा मुसहर बस्ती निर्माण कार्य हुदैंछ । मुसहरहरुलाई नेपाली नयाँ बर्षमा घर उपहार स्वरुप दिने योजना सहित धुर्मुस( सुन्तली पाउण्डेसनले काम थालनी गर्दैछन्।

loading...