MJ Radio
Facebook Twitter Youtube Skype
Flag

दुई बर्षे बालकले आफ्ना जुम्ल्याहा भाइलाई कसरि बचाए

Published Date: 2017-01-05 00:00:00



एक अमेरिकि परिवार सम्भाबित दुर्घटना बाट मुक्तीपाउन सफल भएको छ। आफ्नो दुई बर्षे छोरोले अर्कोजुम्लिया छोरोको ज्यान आश्चार्यजनकरुपलेबचाएकाले उक्त परिवारमा खुशीयाली छाएको छ। अमेरिकाको उटाहा राज्यमा बसोबास गर्ने रिकी रकेली शाफ का दुई जुम्लिया छोराहरु आफ्नो कोठाभित्र एउटा काठको दराज मा चढेर खेल्दै थिए,अचानक दराज पल्टिन्छ  एउटा जुम्लिया बालकलाई थिच्दछ।

अर्का जुम्लिया  बालकले वरिपरी घुमेर आफ्नो जुम्लिया भाईलाई खोज्छन  अन्तमा दराज लाई हात  खुट्टा ले भित्ता तर्फढकल्न सफल हुन्छन। उक्त भिडियो मा काठ को ठुलो दराजले थिचेको उक्त बालक छटपटाएको देखिन्छ। त्यही समयमा अर्काजुम्लिया भाईले दराज लाई जोडले भित्ता तिर सार्न सफल हुन्छन  आफ्नो जुम्लिया भाई को ज्यान बचाउछन।

जुम्लिया का माता-पिता रिकी  केली शार्फ ले यस भिडियो सार्बजनिक गर्न आफु लाई सुरु मा केहि हिचकिचाहत भएको थियो रपछी जनचेतना का लागी यो भिडियो लाभकार हुने देखी आफ्नो फेसबुकमा सार्बजनिक गरेको बताएका छन।



loading...