MJ Radio
Facebook Twitter Youtube Skype
Flag

छाउपडी प्रथा उन्मुलनमा हातेमालो गर्दै टेकेन्द्र शाह

Published Date: 2017-01-09 00:00:00



अहिलेको यो समयमा आएर पनि छाउपडिको गोठमा मृत्‍यु भएको खबर सुन्दा लाग्छ कुनै काल्पनिक चलचित्रको कथा हो तर यो बास्तविक घटना हो अछाम जिल्लामा हालै मात्र घटेको । सताब्दीयौ देखी जरा गाडेर बसेको कुमानसिकताको उपज हो यो बिशेष गरी सुदुर पश्चिमको केही क्षेत्रमा बिद्ध्यमन छाउपडी प्रथा । 


यस्तो कुप्रथाको अन्त्य गर्न आ आफ्नो क्षेत्रबाट आजैबाट उठौ र जनचेतनाको भिभिन्न कार्यक्रम्हरु गरौ । यसै बिचमा अछाम जिल्लामा सक्रिय केही युवाहरुले एउटा सन्देश मुलक चलचित्र ‘छाउपडिको कोपिला’ बनाएका छन आशा छ यो चलचित्रले केही हद सम्म भएपनी छाउपडि प्रथा उन्मुलनमा सहयोग पुग्नेछ त्यसैले सबैले एकपटक यो चलचित्र हेरिदिएर सबैलाई हेर्न आग्रह गरिदिनुहुन अनुरोध गर्दछु धन्यवाद ।



loading...