MJ Radio
Facebook Twitter Youtube Skype
Flag

कपडाका कारण लज्जित क्रिस्टिना

Published Date: 2017-01-12 00:00:00



हालै लस एन्जल्समा भएको “लिभ वाई नाईट” नामको फिल्म प्रिमियरमा पुगेकी हलिउड पप गायिका क्रिस्टिना मिलियन आफ्नो पहिरनका कारण सबैको नजरमा परिन् । क्रिस्टिनाले भित्रि बस्त्र नलगाई वान पिस लगाएकी थिईन् जसले उनका गोप्य अंगहरुलाई अश्लिल देखाएको थियो । उनले लगाएको ड्रेसका कारण सबैको ध्यान उनीमाथि नै गयो ।


 उक्त ड्रेसका डिजाईनर पेडराम कोउटर हुन् । एक सन्तानकी आमा क्रिस्टिनाले काम गरेको टेलिभिजन शो “लेट्स डु द टाईम र्याप अगेन” प्रशारणको तयारीमा छ । उक्त शोमा उनले म्याजेन्टाको भूमिका निर्वाह गरेकी छिन् ।

loading...