MJ Radio
Facebook Twitter Youtube Skype
Flag

बियोन्सेले तोडिन् सेलेनाको रेकर्ड

Published Date: 2017-02-05 00:00:00



हलिउड पप गायिका बियोन्सेले आफू गर्भवति भएको जानकारी गराउँदै बिहिबार सामाजिक सञ्जाल ईन्स्टाग्राममा एउटा तस्वीर सेयर गरिन् जसले अहिलेसम्मकै धेरै लाईक पाउने तस्वीरको रकेर्ड राखेको छ । यो भन्दा पहिले  सेलेना गोमेजको एक तस्वीरले ८ घण्टामै  ६३ लाख ५ हजार १ सय ६६ लाईक पाएको थियो । तर सेलेनाको यो रकेर्ड तोड्दै बीयोन्सेको तस्वीरले ६३ लाख, ३५ हजार भन्दा धेरै लाईक पाएको छ । 


बियोन्सेले पेटमा समाउँदै दुईवटा बच्चा हुर्किरहेको जानकारी सहित तस्वीर सेयर गरेकी थिईन् । जसले सबैभन्दा धेरै लाईक पाउने तस्वीरको रेकर्ड राखेको छ । सन् २००८ मा पप गायक जे जेडसँग विवाह गरेकी बियोन्से पाँच वर्षिय छोरीकी आमा हुन् । 

loading...