MJ Radio
Facebook Twitter Youtube Skype
Flag

जहाजमा यात्रुबीच कुटाकुट

Published Date: 2017-02-09 00:00:00



लण्डन – जहाजभित्र यात्रुबीच कुटाकुट हुँदा इस्तानबुलमा आपतकालिन अवतरण अवतरण गर्नु परेको छ। बेरुतबाट लण्डन गइरहेको मिडल इस्ट एयरलाइन्सको एक जहाजमा सवार दुई यात्रुबीच अचानक झगडा हुन थालेपछि यस्तो अवस्था उत्पन्न भएको हो । दुई यात्रुबीच कुटाकुट हुँदा जहाज ३० हजार फिटमाथि उडिरहेको थियो ।

यात्रुबीच कुटाकुट भएपछि चालक दलका सदस्यले रोक्न खोजेका थिए तर यात्रुहरु घाइते हुने गरी कुटाकुट गरिसकेका थिए । यस घटनाको भिडियो पनि सार्वजनिक भएको छ ।


loading...