MJ Radio
Facebook Twitter Youtube Skype
Flag

विश्वकै लामो कारमा के के छ त विशेषता

Published Date: 2017-02-24 00:00:00



द अमेरिकन ड्रिम नामक लिमोजिन यो कार करिव १०० मिटर लामो हुनुका साथै यसमा २६ वटा टायरहरु लगाइएका छन् ।जसको बाहिर हेलिप्याड साथै भित्र स्विमिङ पुल र किङग साइज बेडरुम पनि रहेको छ । संसारकै सबैभन्दा लग्जरी कारहरुमध्येको यो कुनै ५ तारे शानदार होटलको रुम भन्दा कम छैन ।जसको कस्टमाइज अमेरिकाका प्रख्यात कार डिजाइनर ले गरेका हुन । जसमा विश्वका चर्चित ब्यक्तिहरुले मात्रै चढ्दै आएका छन् ।

loading...