MJ Radio
Facebook Twitter Youtube Skype
Flag

१ सय मिटर लामो डरलाग्दो आकृतिले आकाशबाट चिहाएपछि

Published Date: 2017-03-05 00:00:00



यस्तै घटना घटेको छ जाम्बियाको आकासमा ।जाम्बियाको एक सपिङ सेन्टर माथी देखिएको डरलाग्दो आकृतिले स्थानीयवासीबिच केही समय भागाभागको स्थिीति नै सिर्जना गर्यो ।


डेलीमेलका अनुसार कतिपय स्थानीय तथा अग्रजहरुले परी र भगवानको नाम दिँदै प्रार्थना गर्दै थिए भने कोही भूत सम्झेर चिच्याउदै थिए।करिब १ घण्टासम्म रहेको उक्त आकृति बादलभन्दा भिन्न पदार्थले बनेको जस्तो देखिथ्यो । आकृतिको बारेमा केही प्रष्ट जानकारी नआएको अन्तराष्ट्रिय मिडियाले जनाएको छ ।


loading...