MJ Radio
Facebook Twitter Youtube Skype
Flag

फास्ट एन्ड फ्युरियस’को दोस्रो ट्रेलर

Published Date: 2017-03-10 00:00:00



‘फास्ट एन्ड फ्युरियस’को आठौं शृखंलाले आफ्नो दोस्रो ट्रेलर रिलिज गरेको छ । सार्वजनिक भएको ‘द फेट अफ फ्यूरियस’को ट्रेलरले फिल्म झन् बढी एक्सनमय भएको देखाएको छ । एफ ग्रे ग्रे निर्देशित फिल्ममा भीन डिजेल, डायन जोनशन, जेसन स्थाम, मिचेल रड्रिगेज, चार्लिज थेरनको मुख्य भूमिका रहेको छ ।फिल्म आगामी अप्रिल १४ मा रिलिज हुँदैछ । 



loading...