MJ Radio
Facebook Twitter Youtube Skype
Flag

सामान्य पहिरनमा आकर्षक किम

Published Date: 2017-03-27 00:00:00



किम आफ्नो काम भन्दा पनि बढी फेसनका कारण बढी चर्चामा रहन्छिन् । किम आफूले लगाउने पहिरनबाट मानिसको ध्यानाकर्षण गर्न सिपालु छिन् । ३५ बर्षकी दुई सन्तानकी आमा किम, क्यालिफोर्नियाको शहरमा देखिइन् । उनको पहिरन सामान्य थियो, तर आकर्षक । लामो पहिरनमा किमलाई कमै मात्र देख्न पाइन्छ । तर, उनको सेतो लामो कपाल र हेयर स्टाइलले उनलाई मनमोहक देखाएको थियो ।

loading...