MJ Radio
Facebook Twitter Youtube Skype
Flag

सर्बाधिक सुन्दर महिला बियोन्से

Published Date: 2017-04-04 00:00:00



बजनेटको सर्वेक्षणले शीर्ष स्थानमा पप गायिका बियोन्से छिन् ।३४ वर्षीया प्रियंकाले ट्वीटरमा यसको खुसी व्यक्त गर्दै लेखिन्, ‘धन्यवाद बजनेट र जसले मलाई भोट गर्नुभयो । बियोन्से मेरो पनि सबैभन्दा प्रिय हुन् ।


’स्मरण रहोस्, अमेरिकी टेलिभिजन शो ‘क्वान्टिको’ मार्फत चर्चा बटुल्न सफल प्रियंका चाँडै नै फिल्म ‘बेवाच’ बाट हलिउडमा डेब्यू गर्दैछिन् । बियोन्से–प्रियंकापछि तेस्रो स्थानमा मोडल ट्रेलर हिल रहेकी छिन् । जबकी चौथो स्थानमा ‘ब्यूटी एण्ड बिस्ट’ की नायिका एमा वाटसन छिन् । सूचीको पाँचौं स्थानमा ‘फिफ्टी सेड्स डार्कर’ की नायिका डकोटा जोनसन छिन् । यस्तै एन्जेलिना जोली सूचीको आठौं स्थानमा छिन् ।

loading...