MJ Radio
Facebook Twitter Youtube Skype
Flag

सुपरस्टार ममुटीको ३ सय ६९ वटा कार

Published Date: 2017-04-10 00:00:00



सिनेमाका सेलिब्रेटीहरु आफ्नो स्टारडम मेन्टेन गर्नको लागि कार प्रयोग गर्छन् । यहि कारण पनि प्राय सेलिब्रेटीहरुसँग कार हुन्छ । एक व्यक्तिसँग एउटा दुईटा कार हुनु त स्वभाभिक हो तर तमिल र मलयालमका एक सुपर स्टारसँग ३ सय ६९ वटा कार छन् जु सुन्दा हामीलाई अचम्म लाग्छ । मलयालम र तमिल सुपरस्टार ममुटीले केही वर्ष पहिले मारुती ८ सय पनि किन्न मन लागेको बताएका थिए । 


उनलाई मन पर्ने कारमा मारुती नै पर्छ । उनले कारहरु राख्नको लागि भिन्दा भिन्दै ग्यारेजहरु बनाएका छन् । उनीसँग भएको कारमा जगुआर एक्स जे –एल क्यावियर नयाँ मोडल हो । यसको पेट्रोल र डिजेल दुवैबाट चल्ने कार उनीसँग छन् । अर्को एउटा चाखलाग्दो कुरा ३ सय ६९ वटा कार भएका उनका प्राय कारको नम्बर ३ सय ६९ नै हुन्छ । उनी प्राय कार आफै चलाउन मन पराउँछन् ।

loading...