MJ Radio
Facebook Twitter Youtube Skype
Flag

लि ते इमलाईले हट बन्ने धुनमा खाना नै खान छाडिन्

Published Date: 2017-04-21 00:00:00



दक्षिण कोरियाली अभिनेत्री लि ते इमलाईले आफ्नो फिगरलाई हट देखिने धुनले बिहान साँझको खाना पनि खान छाडेकी छिन् । लिले दिनमा जम्मा ३ चम्चा खाना खाने गरेकी छिन् ।


हालैको एक कार्यक्रममा उनलाई दर्शकले मोटी भन्ने प्रतिक्रिया दिएपछि उनले आफ्नो खानपानमा मात्रै ब्यापक परवर्तन मात्रै गरिनन् ब्यायम र आनीबानीमा पनि परिवर्तन गरेकी छन् ।आँफु सुन्दरी भएको आभाषसँगै सामाजिक संजालमा हट तस्विरहरु पनि सार्वजनिक गरेकी छिन् ।

loading...