MJ Radio
Facebook Twitter Youtube Skype
Flag

ऐश्वर्या बाहिरबाट जति ग्ल्यामरस देखिन्छिन् त्यति नै भित्र शालिन

Published Date: 2017-05-02 00:00:00



अभिशेक बच्चन भन्छन्, ‘म आफूलाई संसारकै भाग्यमानी व्यक्ति ठान्दछु किनकी मेरी श्रीमती संसारकै सुन्दर महिला हुन् । तर मैलै उनी राम्री भएका कारण विवाह गरेको भने होईन । 


मान्छे भन्दा सुन्दर उनको स्वभाव छ । उनी बाहिरबाट जति ग्ल्यामरस देखिन्छिन् त्यति नै शालिन भित्रबाट पनि छिन् । यहि कारण म उनको मायामा फिदा भएँ । तर मैले उनलाई विवाहको प्रस्ताव राख्दा उनले अस्वीकार गर्ने हुन् की भन्ने पीर थियो । तर जब उनले स्वीकार गरिन् म खुशीले पागल भएको थिएँ ।

loading...