MJ Radio
Facebook Twitter Youtube Skype
Flag

सोच्नुस् त कुकुरको मूल्य २५ देखि ५० करोड रुपैयाँसम्म

Published Date: 2017-05-03 00:00:00



कुकुर न हो, केही हजार वा बढी नै परे पनि लाखसम्ममा त आइहाल्ला नि ?ठिकै हो । तर, दुनियाँमा यस्तो पनि कुकुर छ जसको मूल्य सुन्दा तपाईं पत्याउनै सक्नुहुन्न । हो, त्यो कुकुरको मूल्य कुनै महँगो जहाजभन्दा पनि महँगो पर्छ ।

यो कुकुरको मूल्य २५ देखि ५० करोड रुपैयाँसम्म पर्छ । सोच्नुस् त, यति पैसामा त कुनै जहाज नै किन्न सकिन्छ नि ? सन्दर्भ भारतको जयपुर सहरको हो, जहाँको दशहरा मैदानमा गत शनिबार केनल क्लब राजस्थानले एउटा कुकुर प्रदर्शनीको आयोजना गरेको थियो । त्यस प्रदर्शनीमा देश–विदेशका विभिन्न नश्लका कुकुर ल्याइएको थियो ।

loading...