MJ Radio
Facebook Twitter Youtube Skype
Flag

महिलाको कुन ब्रेस्ट साइज राम्रो

Published Date: 2017-05-04 00:00:00



पुरुसलाई झट्ट हेर्दा महिलाको कुन कुराले तपाइलाई आकषिर्त गर्छ भनेर प्रस्न सोध्दा अक्सर पुरुषले दिने जबाफ हो, आँखा, ओंठ वा स्तन । स्तन युवतीको सौन्दर्यको मानक पनि हो । त्यसैले त हरेक युवती चाहन्छिन्, कसिलो, पुष्ट एवं सुडौल स्तन । प्राकृतिक रुपमा सबैको स्तनको आकार र बनौट एकसमान हुँदैन । कसैको ठूलो हुन्छ, कसैको सानो त कसैको मझौला । वास्तवमा स्तनको आकार कस्तो हुनुपर्छ रु

कस्तो स्तन आकर्षक 

यसै बिषयमा हालै एक अन्तराएष्ट्रिय सर्बेक्षण पनि भएको छ। त्यसमा पुरुषलाई सोधिएको थियो, कुन ब्रेस्ट साइज ठिक हुन्छ रु यसमा हरेक देशको महिला र पुरुषको सोंचमा एकरुपता पाइएन। यद्यपी अधिकांशको जवाफ एउटै थियो। अर्थात सर्बेको निचोड थियो कि, सि(कप साइज ब्रेस्ट सबैभन्दा राम्रो देखिन्छ। एक अन्तर्राष्ट्रिय सर्वेक्षण एजेन्सी मेडिकल टेलिकन्सल्टेन्शन वेबसाइट जावाका अनुसार, सामान्यत पुरुष र महिला ठूलो कप साइजको ब्रेस्ट रुचाउँछन्।


loading...