मन्त्रिपरिषदले धेरै सेक्सी भएको कारण नायिकालाई फिल्म खेल्न प्रतिबन्ध
Published Date: 2017-05-05 00:00:00एक कम्बोडियन नायिकालाई एक वर्षसम्म फिल्म खेल्न प्रतिबन्ध लगाइएको छ। देशको संस्कृति मन्त्रालयले नै ‘धेरै सेक्सी’ भएको भन्दै उनलाई फिल्म खेल्न प्रतिबन्ध लगाएको हो।
२४ वर्षिया नायिका डेनी क्वानले थुप्रै फिल्ममा अभिनय गरिसकेकी छिन्। नियम तोडेको भन्दै उनलाई संस्कृति मन्त्रालयले पुनस् पाठ सिकाएपछि फिल्म खेल्न समेत प्रतिबन्ध लगाएको हो।अन्य नायिकाले झै आफुले कामुक भूमिकामा फिल्न नखेलेको बताउने उनको फेसबुकमा मात्र तीस लाख फलोअर छन्।
‘कम्बोडियामा धेरै सेक्सी कलाकारहरु छन्। केही त सुटिङमा म भन्दा पनि ज्यादा कामुक बन्छन् अनि किसिङ सिन दिन्छन्।’, उनले भनिन।

-
टुँडिखेलमा हुने ‘दबंग द टूर’ स्थगित ?
बलिउड अभिनेता सलमान खान नेपाल आउने खबर सञ्चारमाध्यमका आइरहेको छ |फागुन २६ ग
Read more → -
गायक अशरलाई असुरक्षित सेक्सका कारण १.१ मिलियन डलर तिर्नुपर्यो
अमेरिकी अभिनेता तथा गायक अशरलाई असुरक्षित सेक्सका कारण १।१ मिलियन डलर अर्थ
Read more → -
गङनम स्टाइलको रेकर्ड तोडियो
दक्षिण कोरियाली गायक पीएसवाइको ‘गङनम स्टाइल’ को रेकर्ड तोडिएको छ। विगत ५ व
Read more → -
हलिउड ‘एक्सा’को काठमाडौमा छायाँकन
हलिउड मोडल जुली डुवल अहिले काठमाडौमा छिन् ।नेपालको तर्फबाट क्रियटिभ डाइरे
Read more → -
अभिनेत्री एन्जेलिना जोली एक बेलायती व्यापारीसँग डेटमा
अभिनेता ब्राड पिटसँग सम्बन्धविच्छेद र सन्तानलाई आफूसँगै राख्ने कानूनी लड
Read more → -
लि ते इमलाईले हट बन्ने धुनमा खाना नै खान छाडिन्
दक्षिण कोरियाली अभिनेत्री लि ते इमलाईले आफ्नो फिगरलाई हट देखिने धुनले बिहा
Read more →