MJ Radio
Facebook Twitter Youtube Skype
Flag

केकीको ‘पापी मायाले’ के के गर्यो हेर्नुस भिडियो

Published Date: 2017-05-05 00:00:00



गायिका सितल पुनको ‘पापी मायाले’ सार्वजनिक भएको छ। सरोजकुमार शाहको शब्द कोशिश क्षेत्रीको सङ्गीत र महाराज थापाको सङ्गीत कम्पोज रहेको छ।

अर्जुन अधिकारीले निर्देशन गरेको गीतको भिडियोमा अभिनेत्री केकी अधिकारी र मोडल निराजन प्रधानको क्यामेस्ट्री देख्न सकिन्छ । रोमान्टिक गीतको कलरफूल दृश्यमा केकी र निराजनको जोडीपनि उत्कृष्ट रहेको छ । म्युजिक भिडियोलाई हरि हुमागाईको छायांकनन रहेको छ, भने निशान घिमिरेको सम्पादन रहेको छ ।


loading...