MJ Radio
Facebook Twitter Youtube Skype
Flag

प्रियंकाले फेसन म्यागजिनका लागि बोल्ड फोटोशूट गराइन्

Published Date: 2017-05-05 00:00:00



कुनै न कुनै कारण बलिउडमा चर्चा पाइरहने अभिनेत्री प्रियंका चोपडाले एक फेसन म्यागजिनका लागि बोल्ड फोटोशूट गराएकी छन् । उनको यस फोटो सामाजिक सञ्जालमा निकै चासोको साथ हेरिएको छ ।हालै प्रियंका गाला अवार्डमा आफ्नो गाउनको कारण सामाजिक सञ्जालमा छाएकी थिइन् ।प्रियंकाको यस फोटो सेबस्टियन किमले खिचेका हुन् ।

loading...