MJ Radio
Facebook Twitter Youtube Skype
Flag

ग्ल्यामर युवती मोनिका अब कपिलको शो मा

Published Date: 2017-05-06 00:00:00



मोनिका कैस्टेलिनो  ग्ल्यामर युवती ‘हर मर्द का दर्द’, ‘कामसुन्दरी’, ‘मेन नट अलाउड’ जस्टा सफ्ट पोर्न फिल्मकी अभिनेत्री हुन् ।भनिरहनु परेन, यो फेमेली शो हो । यसको मञ्चबाट सुनील ग्रोबर, अली असगर, चन्दन प्रभाकर र सुगन्धा मिश्राले बिदा लिइसकेका छन् । त्यसपछि लगातार ओह्रालो लागेको शोको लोकप्रियतालाई उकास्न कपिलले बोल्ड आइडिया निकालेका छन् ।

त्यही अनुसार नयाँ पात्र निम्त्याएका हुन् । अब एडल्ट फिल्मकी अभिनेत्रीले फिल्मको घट्दो लोकप्रियतालाई कसरी उकास्ने छिन् । 

loading...