MJ Radio
Facebook Twitter Youtube Skype
Flag

रमिता भण्डारीको “के यो माया हो “ सार्वजनिक

Published Date: 2017-05-07 00:00:00



चर्चित मोडेल तथा गायिका रमिता भण्डारी र गायक जोहेब मानन्धरको ‘के यो माया हो’ शीर्षाकृत गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। गायक मानन्धरकै शब्द र संगीत रहेको सो गीतमा सन्दीप कार्कीले संगीत संयोजक गरेका छन्।

रोजेश श्रेष्ठको निर्दैशन तथा छायांकनमा तयार भएको भिडियोमा रमिता भण्डारीले रश लाइट मिडियामा सम्पादन गरेकी हुन्।


loading...