MJ Radio
Facebook Twitter Youtube Skype
Flag

अक्षय कुमार चड्ने कारहरु कस्ता छन् थाहा पाउनु होस

Published Date: 2017-05-08 00:00:00



अभिनेत्री टिवइकल खन्नासँग विवाह गरेका उनका दुई सन्तान एक छोरा एक छोरी रहेका छन् । स्कुलबाट ड्रप आउट भएपछि उनी मार्सल आर्ट सिक्न ब्याङकक गएका थिए, जहाँ उनले सेफ र वेटरको काम गरेका थिए । 


मुम्बइ फर्केपछि उनले मार्सल आर्टस सिकाउने काम गरे भने केही साना मोडलिङ काम समेत गरे । फिल्म दिदारमा उनले ब्रेक पाए । उनलाई ब्रेक दिलाउने उनकै मार्सल आर्टस् छात्रका हजुरबुबा थिए ।अक्षयले सन् २०१५–१६ मा ३१.५ मिलियन डलर कमाएका थिए ।उनी १८० मिलियन डलरका मालिक हुन् ।

कारहरु
रोल्स–रोयल्यस फ्यान्टम–३.३४ करोड भारतीय रुपैयाँ
बेन्टले कन्टिनेन्टल फ्लाइङ स्पर–३.२१ करोड भारतीय रुपैयाँ
पोर्से क्यानी–१.०४ करोड भारतीय रुपैयाँ
रेन्ज रोभर भोग–२.१८ करोड भारतीय रुपैयाँ

loading...