MJ Radio
Facebook Twitter Youtube Skype
Flag

माया गर्नेहरुको “ती रातहरू” सार्वजनिक

Published Date: 2017-05-08 00:00:00



गायक अंकित न्यौपानेको नयाँ आधुनिक गीत “ती रातहरू” को भिडियो सार्वजनिक भएको छ। गायिका मिलन अमात्यसँग युगल गायन रहेको गीतमा मधुरिपीको मधुरि शब्द र गायक न्यौपानेकै सङ्गीत रहेको छ।

युवराज वाइवाले निर्देशन गरेको भिडियोमा आकाश श्रेष्ठ र जेबिका कार्कीको अभिनय रहेको छ। “कपुरी –क मोसन पिक्चर्स” को प्रस्तुति “ती रातहरू” उत्सव दाहालको छायांकनमा तयार भएको भिडियोमा निशान घिमिरेले सम्पादन गरेका छन्। गायक न्यौपानेले यो नयाँ गीत सम्पूर्ण माया गर्ने मनमा समर्पित रहेको बताएका छन्।


loading...