MJ Radio
Facebook Twitter Youtube Skype
Flag

निराजन कान्छाले बेनिषालाई काठमाडौँ सहर घुमाए

Published Date: 2017-05-08 00:00:00



गायिका पूजा सुनुवार हाल भने आफ्नो नयाँ गीत मार्फत काठमाडौ शहरु घुम्न ब्यस्त छिन्।वैंशको रहरमा उनलाई यो बेला कान्छा सङ्ग काठमाडौ घुम्ने रहर जागेको छ ।

सरर(सरर घुमाउन कान्छा काठमाडौ शहर... यहि बोलको गीत र म्युजिक भिडियो बजारमा आएको छ ।यश अघि गायिका पूजा सुनुवारकोस्रोताहरु माझ नजरु एल्बम ल्याएर मनग्ये चर्चा बटुलेकि गायिका पूजा त्यसपछि सेल्फी , ट्युसन पढाउँछु बोलको गीत मार्फत अझ नेपाली संगित क्षेत्रमा चर्चित बन्न पुगेकी थिईन।उनै ट्युसन गायिका फेरि स्रोताहरु माझ काठमाडौ शहरु मार्फत भेट गर्न आएकिछिन।

वरिष्ठ गीतकार योगेन्द्रमणि दाहालको शब्द तथा वरिष्ठ संगितकार सुनिल मास्केको संगीत रहेको रोमाण्टिक गीत काठमाडौ शहरु मा नायिका बेनिशा हमाल तथा निराजन प्रधानले अभिनय गरेका छन।प्रदिप श्रेष्ठको म्युजिक एरेन्ज रहेको उक्त गीतको भिडियो लाई अर्जुन अधिकारीले निर्देशन गरेका छन भने हरि हुमागाईले खिचेका हुन त्यस्तै एडिटिङ निशान घिमिरेको रहेकोछ।काठमाडौ शहरु लाई भाइव क्रीयसनले बजारमा ल्याएको छ।




loading...