MJ Radio
Facebook Twitter Youtube Skype
Flag

मोडल सम्पदाले सुटुक बिहे गरिन

Published Date: 2017-05-09 00:00:00



मोडल सम्पदा बानियालार्ई म्युजिक दुनिया  निकै फापेको छ । म्युजिक भिडियोको लागि सबैको रोजाईमा परेकी सम्पदाको अभिनय रहेको अर्को नयाँ  भिडियो सार्वजनिक भएको छ । निकै चलेका अनि व्यस्त गायक प्रमोद खरेलको आवाज रहेको ‘तिम्रै लागि हुदै थिए’ बोलको गीतमा सम्पदाले अभिनय गरेकी हुन ।


केही समय पहिला प्रेमी सार्वजनिक गरेकी सम्पदाले अभिनय गरेको भिडियोमा प्रेम पछि अर्कै व्यक्तिसंग बिवाह गरेकी छन् । अर्जुन पोखरेलको संगीत रहेको यस गीतलाई रञ्जित कुसुम गिरीले लेखेका हुन । शिशिर श्रेष्ठको निर्देशन रहेको छ ।



loading...