MJ Radio
Facebook Twitter Youtube Skype
Flag

सौगात र सृष्टीको डिनर डेट

Published Date: 2017-05-09 00:00:00



केही समय अघि मात्रै सृष्टीले आफूलाई सौगातसँग भेट्दा, सँगै बस्दा, समय बिताउँदा छुट्टै आनन्द आउने कुरा खुलाएकी थिईन् ।हालै मात्र यी दुईले सँगै डिनर गरेका छन् । 


सृष्टीकै घरमा आयोजित डिनरमा सौगात पुगेका हुन् । सौगातसँगै अन्य तीन जना साथीहरुसँगको एक तस्वीर सृष्टीले सामाजिक सञ्जालमा सेयर गरेकी छिन् जसमा उनले मन मिल्ने मान्छेहरुसँग डिनर भनेर लेखेकी छिन् । यसका साथै सृष्टीले यी सबैलाई परिवारकै सदस्य जस्ता भएको पनि उल्लेख गरेकी छिन् ।

loading...