MJ Radio
Facebook Twitter Youtube Skype
Flag

करिनाको घरमा करिश्मा व्वाइफ्रेण्डको साथ पुगिन

Published Date: 2017-05-09 00:00:00



हालै लन्डनबाट फर्किएकी बलिउड अभिनेत्री करिना अपुरले आफ्नो घरमा एउटा पारिवारिक पार्टी आयोजना गरिन् पार्टीमा सबैको ध्यान चाहिँ करिनाकी दिदी करिश्मा कपुरमा थियो । किनकी उनी आफ्नो व्वाइफ्रेण्ड सन्दीप तोशनीवालले पिंक शर्ट र ब्लु जिन्स लगाएका थिए भने करिश्मा कालो पोशाकमा थिइन् । 


श्रीमानसँग सम्वन्धविच्छेद गरेपछि करिश्मा सन्दीपसँग नजिकिएकी हुन् । उनलाई बारम्बार सँगै भेटिएको छ । उनीहरुको भेट एक साझा साथिको थ्रू पार्टीमा भएको थियो । त्यहाँबाट साथी बनेका उनीहरु छोटो समयमै प्रेममा परेका थिए । सन्दीप भारतको एउटा फर्मास्यूटिकल कम्पनीका सिइओ हुन् ।

loading...