MJ Radio
Facebook Twitter Youtube Skype
Flag

प्रेम र ब्रेकअप पछि मागी विवाह गर्दै रणवीर

Published Date: 2017-05-10 00:00:00



रणवीरका लागि नितु बिगत केही समय यता एक सुन्दर र शुशील युवतीको खोजीमा थिईन् । यहि क्रममा उनले लण्डनमा आफूले सोचेजस्तै युवती फेला पारेको जानकारी छ । खासमा नितु रणवीरको ध्यान राख्ने र हाय फाय कम दिने युवतीको खोजीमा थिईन् जुन उनले पाएकी छिन् । 


हालै मात्र नितु ती युवतीको परिवारलाई भेट्न लण्डन पुगेकी थिईन् । तर यस बारेमा अहिलेसम्म कपूर खानदानले आधिकारिक जानकारी भने दिएको छैन ।रणवीर कपूरको यस अघि बलिवुडमा पाँच अभिनेत्रीहरुसँग अफेयर रहिसकेको छ जसमा अवंतिका मलिक, सोनम कपूर, दीपिका पादुकोण, कटरिना कैफ, नंदिता मेहतानी पर्छन् ।

loading...