MJ Radio
Facebook Twitter Youtube Skype
Flag

पिँकी र डि.पी को भमरा युट्युब मार्फत संसार भर उड्दै

Published Date: 2017-05-10 00:00:00



नव गायिका पिँकी थापाको स्वरमा रहेको गित ‘भमरा’को म्युजिक भिडियो सार्वजनिक भएको छ। चर्चित गितकार डि।पी। खनालको शब्द रहेको गितमा शंकर थापा स्माईलको संगीत र उदयराज पौडेलको एरेन्ज रहेको छ।

भिडियोमा विशाल सेनेहाङ लिम्बू र मेघना मगरले अभिनय रहेको छ। रमेश सँग्रौलाले निर्देशन गरेको यस भिडियोलाई मुकेश हुँमागाईले छायाङ्कन तथा अनिल कुमार महर्जन सम्पादन गरेका छन् ।


loading...