MJ Radio
Facebook Twitter Youtube Skype
Flag

रिमझिम मौसममा नित्याशिवाको चन्द्रमा

Published Date: 2017-05-11 00:00:00



गायिका नित्याशिवाको स्वरमा रहेको ‘रिमझिम मौसममा…’ बोलको गीत सार्वजनिक भएको छ । टिबि अधिकारी को गीत, शंकर अधिकारी ‘घायल’को सङ्गीत रहेको छ । सङ्गीतकार शंकर अधिकारी ‘घायल’ले निर्देशन गरेको गीतलाई एन. एच. एस. मिडियाले सार्वजनिक गरेको हो । 


केसब अधिकारीको छायाँकन, प्रेम शर्मा पौडेलको सम्पादन रहेको गीतको भिडियोमा संगीता खड्का, आनन्द सुबेदी, सिल्पा खड्का, गोबिन्द लामाले अभिनय गरेका छन् ।



loading...