MJ Radio
Facebook Twitter Youtube Skype
Flag

बाहुबली प्रभासको भन्दा बढी चर्चा जस्टिन बिबरको

Published Date: 2017-05-13 00:00:00



चलचित्र बाहुबली प्रदर्शन हुँदा जति चर्चा थियो त्यो भन्दा पनि बढी चर्चा भारतमा जस्टिन बिबरको भयो। उनलाई बाहुबली प्रभासको भन्दा पनि महंगो दाबी गरिएको छ। जस्टिन बिबर शो मा ९० देखि एक सय करोड भारु रुपैयाँ खर्च भएको आयोजकले बताएका छन्। शो को सेटअपमा मात्रै २६ करोड भारु खर्च भएको बताइएको छ । तर बाहुबलीलाई ५ वर्षमा जम्मा २५ करोड रुपैयाँ दिइएको थियो।

loading...