MJ Radio
Facebook Twitter Youtube Skype
Flag

सोनम र आनन्द चाँडै नै ईंगेजमेन्ट गर्दै

Published Date: 2017-05-13 00:00:00



हालै मात्र सोनम नीरजा फिल्मका लागि राष्ट्रपति प्रणव मुखर्जीबाट अवार्ड थाप्न जाँदा उनलाई आनन्दले पुर्‍याउन गएका थिए । सो समारोहमा सोनमका बाबु अनील कपुर र आमा सुनीता कपुर पनि उपस्थित थिए ।आजकाल आनन्द आफ्ने बढि समय कपुर पविारसँगै बिताउँछन् । कपुर परिवारले आयोजना गर्ने कुनै पनि कार्यक्रममा उनी छुट्दैनन् । 


सोनमले नीरजाबाट राष्ट्रिय पुरस्कार पाउने घोषणा भएपछि आनन्दले आफ्नो इन्स्टाग्राम पेजमा नीरजा फिल्मको फोटो रोरर अनिल कपुर सोनमकी बहिनी रिया र भाई हर्षवर्द्धनलाई ट्याग गरेका थिए ।यसैबीच सोनम र आनन्दले  आपसमा मिलेर ब्रान्द्रामा एउटा घर किन्ने योजनामा छन् ।

loading...